तालघरेमा टेम्पु दुर्घटना।

Byखवरबाटिका

५ श्रावण २०७८, मंगलवार ११:४९ ५ श्रावण २०७८, मंगलवार ११:४९ ५ श्रावण २०७८, मंगलवार ११:४९

समुन्द्र ढकाल दमौली: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित व्यास-०१ तालघरेमा दुई यात्रु र चालक बोकेको टेम्पु दुर्घटना भएको छ।

उक्त टेम्पुको पछाडिको टाएर फुत्किए पछि सडकबाट तल बुल्दी खोलामा खसी दुर्घटना हुन पुगेको टेम्पु सवार यात्रीले बताए। ” हामीलाइ सामान्य चोट लागेको छ, कुनै मानवीय क्षति भने हुन पाएन ” उनले बताए।

अहिले टेम्पु र टेम्पुमा रहेको सामान स्थानिएको सहयोगमा निकाल्ने प्रयास हुँदै छ।

तस्बिर: समुन्द्र ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *