व्यासमा जुवाखालबाट नगद सहित सात पक्राउ

Byखवरबाटिका

५ कार्तिक २०७८, शुक्रबार २०:४२ ५ कार्तिक २०७८, शुक्रबार २०:४२ ५ कार्तिक २०७८, शुक्रबार २०:४२

दमाैली – तास खेल्ने क्रममा शुक्रबार साँझ तनहुँ प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट गएको प्रहरी टोलीले व्यास नगरपालिका वडा नं. १ का मोहोरियाटारबाट ७ जनालाई तास खेलि रहेको अबस्थामा नगद सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका जुवाडेलाई थप अनुसन्धानको काम भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *