May 22, 2022

सुबास जैसी (खबरवाटिका संवाददाता) –  व्यास नगरपालिका वडानं. ११ दरैपधेरा नजिकै एक युवककाे शव फेला परेकाे छ । अन्दाजी २५ बर्षिय युवाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ । मृतककाे टाँउकाेमा चाेट लागेकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.