भट्टराई इन्सेकको उत्कृष्ट जिल्ला प्रतिनिधिबाट पुरस्कृत
पोखरा – इन्सेकको तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई यसवर्षको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत भएका छन् । इन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को शनिबार पोखरामा आयोजित सार्वजनिकीकरण कार्यक्रममा…