तनहुँ । तनहुँको भानु नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा आनन्द राज त्रिपाठीले उम्मेद्वारी दिएका छन् । यस्तै नगर उपप्रमुखमा उमा गोतामेले उम्मेद्वारी दर्ता गराएकी छिन ।

यस्तै नगरको १३ वटै वडामा कांग्रेसले उम्मेदवार उठाएको छ । जसमा निम्नानुसारमाको वडामा अध्यक्षका लागी उम्मेद्वारी दिएका छन् ।

भानु नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु

१- कान्छिमाया तामाङ
२- नविनराज दाहाल
३- तुलकुमार गुरूङ
४- अर्जुन बहादुर बाेहरा
५- नहकुल अधिकारी
६- धिरेश खनाल
७- खुम प्रसाद श्रेष्ठ
८- ईश्वर बहादुर घिमिरे
९- हरिकृष्ण श्रेष्ठ
१०- हरिहर उप्रेती
११- रविन भुजेल
१२- बेल बहादुर अधिकारी
१३- राम बहादुर बानियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *