म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्मा दीपककुमार श्रेष्ठ १०३८ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका ज्योतिकुमार श्रेष्ठले ३३२ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका राजु रानाले १८७ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा डोलबहादुर सुनारले ८१२, बमबहादुर मस्राङ्गीले ७९७, महिला सदस्यमा बद्रीका भट्टराईले ९२५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले ९०८ मत प्राप्त गरेकी छन् ।

यो पनि :

तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *