बन्दीपुर गाउँपालिका-६ को वडाध्यक्षमा एमालेका बलबहादुर गुरुङ विजयी

Byकिरण श्रेष्ठ

३ जेष्ठ २०७९, मंगलवार ११:२४ ३ जेष्ठ २०७९, मंगलवार ११:२४ ३ जेष्ठ २०७९, मंगलवार ११:२४

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका-६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ५४५ मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे।

खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका विजय राना ५१५, काङ्ग्रेसकै मिनबहादुर गुरुङ ५१४, महिला सदस्यमा एमालेका निशा गुरुङले ५०६ र दलित सदस्यमा एमालेकै भगवती विक ५०६ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *