व्यास-१ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा रमेशचन्द्र हड्खले

Byकिरण श्रेष्ठ

६ जेष्ठ २०७९, शुक्रबार १२:४१ ६ जेष्ठ २०७९, शुक्रबार १२:४१ ६ जेष्ठ २०७९, शुक्रबार १२:४१

व्यास । तनहुँको व्यास नगरपालिका-१ को वडाध्यक्षमा नेपाली काङग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा रमेशचन्द्र हड्खले निर्वाचित भएका छन् । हड्खलेले आफ्ना प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार चुडामणी दाहाललाई पराजित गरेका हुन् ।

हड्खलेले १ हजार ४३८ मत पाएर विजयी भएका हुन्  । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार चुडामणि दाहालले ७५३ मत पाए ।

यस्तै वडा सदस्यहरुमा पूर्णबहादुर थापा, मणिजङ्ग बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *