खोलाले बगाउदा शुक्लागण्डकीमा एक जनाको मृत्यु

Byकिरण श्रेष्ठ

२८ जेष्ठ २०७९, शनिबार ०९:५९ २८ जेष्ठ २०७९, शनिबार ०९:५९ २८ जेष्ठ २०७९, शनिबार ०९:५९

दुलेगौंडा । खोलाले बगाउदा बेपत्ता भएका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० का ५० वर्षिय याम बहादुर विक शनिवार विहान मृत भेटिएका छन् ।

शुक्रवार राती वडा नं. १० स्थित घर जाने क्रममा बाङ्गे खोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी नायव निरिक्षक पूर्ण बहादुर थापाको नेतृत्वमा खटिएको टोलीले शुक्लागण्डकी–८ फिर्दी स्थिीत बराहखोलामा भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *