Month: १९ जेष्ठ २०७९, बिहीबार १८:५२

शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका एमालेका ८ उम्मेदवार विजयी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १२ वटामा ३५ जना नगरसभा सदस्य निर्वाचित भएपछि…

भिमाद किहुँका सिग्देल सफ्टवेयरको सोर्स कोड चोरी गरी विक्रिवितरण गरेको आरोपमा पक्राउ

तनहुँ । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-१ किहुँ स्थायी घर भई ललितपुर सानेपास्थित म्‍याट्रिक्स सफ्टेक…

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगि, श्रममन्त्रीले भने कारवाहीको दायरामा ल्याइन्छ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शुन्य सहनशिलता नीति अपनाउने बताए । सचिव एकनारायण अर्याल सहित बिहिबार बुद्धनगर स्थित वैदेशिक…

तनहुँका स्थानीय तहलाई ४ अर्ब ३४ करोड ८७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट बनाउन जुटे स्थानीय तह

तनहुँ । तनहुँको १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष…

म्याग्दे मुलाबारीकी मृगौला पीडित महिलालाई तनहुँ समाज हङकङ र मुलाबारीका युवाहरुको सहयोग

तनहुँ । केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेकी तनहुँको म्याग्दे–५ मुलाबारीकी ४४ वर्षीया नरमाया थापालाई आर्थिक सहयोग प्राप्त भएको छ । मुलाबारीका युवाहरु र तनहुँ समाज हङकङबाट थापाको उपचारार्थ…

बेनिटारबाट लागूऔषधसहित दुई जना पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका -४ बेनिटार स्थित पृथ्वि राजमार्गमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग…

जिल्ला समन्वय समिति तनहुँमा कांग्रेसको पुगेन बहुमत, एमाले वा माओवादीको साथ आवश्यक

तनहुँ । जिल्ला समन्वय समिति गठनका लागि तनहुँमा कुनै पनि दलको एकल बहुमत पुगेको छैन । त्यसैले सबै दललाई तलमेल आवश्यक छ । कांग्रेसले एमाले वा माओवादी संग तालमेल गरेर…