Month: १६ असार २०७९, बिहीबार १८:३६

अर्बौंको आर्थिक चलखेल गरेर सरकार आयल निगम व्यापारीको हातमा सुम्पिने तयारीमा छ: रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम पनि व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको आरोप लगाएका छन् । उनले यसबारे…

तनहुँमा पनि राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइयो, संस्कृति जगेर्ना गर्न व्यास नगरपालिका प्रतिबद्ध छ : मेयर न्यौपाने

तनहुँ । तनहुँमा पनि १९औं राष्ट्रिय धान दिवस बुधबार मनाइएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा…

पाठेघरमा काठ टुक्रा अड्किएकी बालिकाको उपचारका लागी व्यास नगरपालिकाद्वारा ५० हजार सहयोग

तनहुँ । पाठेघरमा काठ टुक्रा अड्किएकी बालिकाको उपचारका लागी व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ । व्यास नगरपालिकाले उनले उपचारका लागी ५० हजार सहयोग आर्थिक सहयोग गरेको व्यास नगरपालिकाका प्रमुख…

आँबुखैरेनी गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर र डिजिटल काटा हस्तान्तरण

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकहरुलाई कृषी सामाग्रि हस्तान्तरण गरेको छ । साना तथा व्यवसायिक कृषि उत्पादन क्षेत्रको कार्यक्रममा १५ वटा डिजिटल काँटा ८ वटा हाते ट्याक्टर हस्तान्तरण गरिएको गाउँपालिका…

अभिभावक सचेतना जगाउँदै तनहुँको सत्यवती माध्यामिक विद्यालय

तनहुँ । तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ । अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि…

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

तनहुँ । १९औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ…

दमौलीमा असार १८ देखि लायन्स तनहुँले नि:शुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने

तनहुँ । लायन्स क्लब अफ तनहुँले नि:शुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्लबले यहीँ असार १८ गते शनिबारदेखि शिविर सुरु गर्न लागेको जनाएको…

अपडेट: तनहुँको कमलबारीमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु पुष्टि

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा मोटरसाइकल र बलेरो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा-१३ बस्ने २६ वर्षका मोटरसाइकल चालक जयराम मोक्तान र मोटरसाइकलको पछाडी सवार…

तनहुँको कमलबारीमा दुर्घटना: हेटौडाका मोटरसाइकल चालक मोक्तानको मृत्यु, एक जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा मोटरसाइकल र बलेरो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौडा-१३ बस्ने २६ वर्षका मोटरसाइकल…

अम्रेनीमा लोक तथा दोहोरी गित प्रतितिष्ठान तनहुँले भोलि हिले महोत्सव गर्ने

तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले बुधबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले.महोत्सव गर्न…