Month: १५ असार २०८०, शुक्रबार ०९:२५

मुग्लिन-नारायणगढ सडकखण्ड १९ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउनै मुस्किल (फोटो सहित)

मुग्लिन । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । मुग्लिन । मुग्लिन-नारायणगढ सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध…

सुख्खा पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन । सुख्खा पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका…

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि…

तनहुँका शेरबहादुर नेपाल बोटे समाजको केन्द्रीय महासचिवमा चयन

तनहुँ । नेपाल बोटे समाजको केन्द्रीय महाधिवेशन चितवनको माडीमा सम्पन्न भएको छ । बुधवार सम्पन्न पाँचौ महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको केन्द्रीय महासचिवमा तनहुँका…

चुनाव नजिते पनि विकास गरिरहनेछु : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट १ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन…

तनहुँको गुणादीमा १५ असारमा हिले महोत्सव, श्रीमती बोकी दौडनेदेखि तान डोरीसम्मको खेल हुने

तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले यहि असार १५ शुक्रबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले २०औं राष्ट्रिय धान दिवसको अवसरमा…

एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दाबढी जान नपाइने

काठमाडौँ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने भएको छ । विमानस्थलमा अनावश्यक भिडभाड बढेको भन्दै नेपाल नागरिक उड्डयन…

व्यास नगरपालिकाले उठायो ११ करोड ८५ लाख राजश्व

दमौली । तनहुँको व्यास नगरपालिकाले चालु वर्षको जेठ मसान्त सम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत…

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय…

घिरिङको करुवाटारबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

दमौली । घिरिङको करुवाटारबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका वडा नं ४ करूवाटार बस्ने ५९ वर्षीय टेक बहादुर सोती मगर रहेको प्रहरीले जनाएको…