Month: १८ असार २०८०, सोमबार २१:५८

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका…

गुरु पूर्णिमाको अवसरमा व्यासले दियो सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा)का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको…

बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक धादिङका तामाङको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका-१ बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ साबिक सेमजोङ गाविस वडा नं ३ हाल कायम नेत्रावती डबजोङ…

टाइपिङ प्रतियोगितामा खैरेनीटारकी अधिकारी विजयी

दमौली । कम्प्युटर एसोसिएसन महासङ्घ तनहुँ र आदिकवि भानुभक्त क्यम्पसको संयुक्त आयोजनामा भएको जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न माध्यमिक विद्यालय साथै भर्खरै एसइइ दिएर बसेका ६७…

पढ्दै, सिक्दै र कमाउँदै ऋषिङका विद्यार्थी

संजय श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ्ग गाउँपालिका-८ मा रहेको शिव सरस्वती माविमा १८ महीने प्री डिप्लोमा भेटेरिनरी जेटिए विषय तर्फ १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । बिहान ६:३० बजेदेखि ११ बजेसम्म…

मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो, यात्रु अलपत्र

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ…