Month: ६ आश्विन २०८०, शनिबार १७:३७

राजनितिमा हात हाल्दिन, विकासबाट हात झिक्दिन : राष्ट्रपति रामचन्द्र पौडेल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बिपी…

राष्ट्रपति पौडेलद्वारा मिर्लुङकोटको भयरथान मन्दिरको दर्शन

भानु । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रूपमा पुज्दै आएका छन्…

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष…

राष्ट्रपति बनेपछि पहिलो पटक गृहजिल्ला आउँदै रामचन्द्र पौडेल, भोलि दमौली सभागृहको उद्घाटन गर्ने

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको दमौली सभागृहको…

डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अत्यावश्यक उपचार सेवाबाट बिरामी वञ्चित

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास…

तनहुँ जलविद्युत् आयोजना: ४३ प्रतिशत प्रगति

दमौली । तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना तीन वटा प्याकेजमा काम अगाडी बढिरहेको छ…

‘मायावी’ मा भित्रिए दमौलीका समिम खान, असोजबाट छायांकन हुने

दमौली । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी हुँदैछ ।छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यो फिल्ममा मोडल…

तनहुँमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

तनहुँ । तनहुँमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्यबीमामा आकर्षण बढ्दै गएको हो । यहाँ ६ वर्षको अवधिमा ४० हजारभन्दा…

तनहुँका साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार

बागलुङ । रण स्मृती पुरस्कार संस्थाको ३१औं बार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरीएको छ। बालमन्दिर आधारभूत विद्यालय, बागलुङको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको…

मोटरसाईकल दुर्घटना हुँदा भिमादकी रानाको मृत्यु

दमौली । मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं.४ नरीकोट बस्ने ३३ वर्षिया कमला राना रहेको प्रहरीले जनाएको छ । बिहिबार…