Month: १ कार्तिक २०८०, बुधबार १४:३७

लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जिते

पालुङटार । गोरखाको पालुङटारमा बुधवार आयोजित ११औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११ औं ‘लिगलिगे राजा’ बन्न सफल भएका छन् । चेपेघाटदेखि…

पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो…

तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर

पोखरा । तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु दोहोरिएका छन् । १६औँ महाधिवेशनले तमुको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा…

अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा दमौलीमा सम्पन्न

तनहुँ । तनहुँ स्थायी घर भइ विभिन्न शिलशिलामा परदेशमा रहेका तनहुङ्गेहरुको संस्था अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा शनिवार दमौलीमा सम्पन्न भएको छ । संसारभर रहेका तनहुँवासीहरुलाई एकीकृत…

तनहुँमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो, ६ जनाको मृत्यु

दमौली । तनहुँको दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि व्यास नगरपालिकाले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान नै चलाए पनि दमौलीमा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ । डेंगुको संक्रमण…

प्रहरीको नि:शुल्क स्वास्थ्य शिविरमा २७८ जना लाभान्वित

दमौली । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा २७८ जना लाभान्वित भएका छन…

आजदेखि बडादसैं सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको…

चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा ६ वर्षिया बालिका घाईते

आँबुखैरेनी । चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा एक बालिका घाईते भएकी छिन । शनिबार बेलुकी ७:४५ बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीमा प्रेमराज गौलीको छोरी ६ वर्षिया प्रनिशा…

डेंगुको संक्रमणबाट दमौलीका ५ वर्षीय बालकको मृत्यु

दमौली । डेंगुको संक्रमणबाट दमौलीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर ४ निवासी ५ वर्षीय रिवाज श्रेष्ठ रहेको व्यास-४ का वडासदस्य सरोज भण्डारीले जानकारी…

इजरायलबाट नेपालीको उद्दार, काठमाडौं आइपुगे २५४ जना

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई…

You missed

     
Holler Box