Month: १९ पुष २०८१, शुक्रबार २१:२९

तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा शुक्रबारबाट तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु भएको छ । आँबुखैरेनी व्याटमिन्टन संघको आयोजनामा सुरु भएको तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कपको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष…

लियो तनहुँद्वारा सरस्वती आधारभुत विद्यालयमा स्विटर वितरण

दमौली । लियो क्लब अफ तनहुँले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार क्लबले जिल्लाको व्यास-९ माझफाट स्थित सरस्वती आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष आकाश खनालले जानकारी…

जिल्ला प्रशासन कार्यालय तनहुँद्धारा भिमादमा सार्वजनिक सुनुवाई

भिमाद । जिल्ला प्रशासन कार्यालय तनहुँले भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । भिमाद नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा भिमाद नगरपालिकाका जनप्रतिनिधी, तनहुँका सरकारी…

यातायात व्यवसायलाई यात्रुमैत्री बनाउन नगरप्रमुख न्यौपानेको आग्रह

दमौली । गुणस्तरीय र आरामदायी सेवा प्रदान गरी यात्रुलाई राहत दिन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सबै यातायात व्यवसायीलाई आग्रह गरेका छन् । शुक्रबार दमौलीमा सम्पन्न लोकतान्त्रिक यातायात व्यवसायी संघ…

तनहुँ महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत स्टल बुकिङ

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ ।…

नेकपा एस गण्डकी प्रदेशको प्रथम अधिवेशन माघ २६ र २७ गते हुने

पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश समितिले आउँदो माघ २६ र २७ गते प्रथम प्रदेश अधिवेशन गर्ने भएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आउँदो माघमा प्रथम प्रदेश…

बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ

बन्दीपुर । तनहुँको बन्दीपुरमा बुधबार बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारबाट ‘बन्दीपुर भ्रमण वर्ष…

तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलवार…

आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेवा सुरु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेवा सुरु भएको छ । मंगलबार साँझ स्थानीय एक महिलाको पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको अस्पतालले…