Month: २६ फाल्गुन २०८१, सोमबार १८:३२

फोनिज तनहुँको अध्यक्षमा ममता सर्वसम्मत चयन

दमौली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन…

तनहुँका १४ हजार १२४ किशोरीलाई ‘एचपिभी खोप’ लगाइयो

दमौली । तनहुँमा रहेका दश स्थानीय तहका १४ हजार एक सय २४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । जिल्लामा लक्ष्यको ९९ प्रतिशत किशोरीलाई…

लाङटाङ भ्याली पदयात्रा : भूस्वर्गको अनुभव (फोटो फिचर सहित)

किरण श्रेष्ठ, दमौली (तनहुँ) । हिमालको काखैमा पुगेर चारैतिर हिमाल हेर्ने, रमाउने र तस्विर/भिडिओ कैद गर्ने बानी अझ भनौ लत बसिसक्यो, मलाई । कुनै यात्रा गन्तव्यको लागी मात्रै गरिन्छ भने…

म्याग्दे गाउँपालिकामा बन्यो कोल्ड स्टोर्स भवन, ३०० मेट्रिक टन क्षमता

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ३ स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको…

शुक्लागण्डकी र म्याग्देलाई सुर्य नेपालले दियो कृषि एम्वुलेन्स

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका कृषकले उत्पादन गर्ने कृषी उपजलाई बजारीकरण गर्न सुर्य नेपाल प्रा.लिले दुई स्थानीय तहलाई कृषि एम्वुलेन्स सहयोग गरेको छ । शुक्रबार प्रालिले यि…

प्रेस चौतारीको १०औं महाधिवेशनको लोगो सार्वजनिक, चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुने

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज…

हराएको ५ दिनपछि सुवेदी भिमादमा मृत फेला

दमौली । तनहुँको भिमाद-२ धरमपानीबाट हराएका ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान हराएका थिए । परिवार…

कुमालगाउँमा बन्चरोले हानेर गरी ६६ वर्षिया महिलाको हत्या, एक जना पक्राउ

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं.९ कुमालगाँउमा बन्चरोले हानेर गरी एक जना महिलाको हत्या गरिएको छ । हत्या हुनेमा सोही स्थानकी ६६ वर्षिया विष्णुमाया कुमाल रहेको जिल्ला प्रहरी कार्यालय…

विभिन्न रोगबाट पीडित तीन जनालाई तनहुँ समाज हङकङद्वारा सहयोग

दमौली । पछिल्लो समय विभिन्न रोगबाट पीडित भएकाहरुको उपचारार्थ सहयोग गर्दै आएको तनहुँ समाज हङकङले आइतबार तीन जनालाई आर्थिक सहयोग गरेको छ । विभिन्न रोगबाट पीडित भई उपचार गराउदै आएका…

शुक्लागण्डकीको बाङ्गेखोलामा पुल बनेपछि स्थानीय हर्षित

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर नागरिकको वर्षाै देखिको प्रतिक्षा र दबाबलाई पुरा गरिदिएको छ । नगरपालिकाको कटहरे स्थित बाङ्गेखोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको वर्षाैदेखिको…