आँबुखैरेनी गाउँपालिकाका निजी तथा सामुदायिक विद्यालयले भर्ना र वार्षिक शुल्क नलिने
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्रका कुनै पनि विद्यालयले पुन: भर्ना शुल्क र वार्षिक शुल्क नलिने भएका छन् । विद्यालयका प्रतिनिधि सहित मंगलबार बसेको बैठकले निजी तथा सामुदायिक विद्यालयले पुन:…