Category: मुख्य समाचार

अजरबैजानबाट स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी…

पाठेघरको उपचार गर्न शुक्लागण्डकीमा शिविर: ५०० बढी महिला लाभाविन्त

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएको स्त्री रोगसम्वन्धि निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविरबाट पाँच सय बढी महिलाहरुले लाभ लिएका छन् । शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा स्वदेशी…

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबिच भेटवार्ता

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि…

पृथ्वी राजमार्गको छिर्कनदेखि देउरालीसम्म मंसिर ३ देखी २३ गतेसम्म राति साढे ४ घण्टा पूर्ण रूपमा बन्द हुने

दमौली । मुग्लिङ-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँ अन्तर्गत सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि उक्त सडक खण्डको छिर्कन देखि देउरालीसम्म राति बन्द गरेर काम गर्ने भएको छ । उक्त सडकखण्ड…

हरिबोधिनी एकादशी : दमौलीको मादि सेति नदिमा भक्तजनको भिडभाड (तस्बिरहरु)

दमौली । आज हरिबोधिनी एकादशी । यही अवसरमा तनहुँको दमौली स्थित मादि सेति नदिमा भक्तजनको भिडभाड छ । नदिमा स्नान गर्नेहरु बिहानै देखि नदि किनारमा पुगेका छन । आषाढ शुक्ल…

तनहुँको व्यास, आँबुखैरेनी, शुक्लागण्डकी र ऋषिङमा भोलि हरिबोधनी एकादशीको बिदा

दमौली । तनहुँकाको दश वटा पालिका मध्य ४ वटा पालिकाले भोलि कातिक २७ गते हरिबोधनी एकादशीको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी…

आँबुखैरेनीको आँदिमूलमा ठूलो एकादशीमा मेला लाग्ने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ याञ्चोकमा रहेको आँदिमूल मन्दिरमा आगामी कार्तिक २७ गते मंगलबार मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीका दिन मन्दिरमा भब्य…

आँबुखैरेनीको छिम्केश्वरी पार्क आन्तरिक पर्यटकको केन्द्रबिन्दु बन्दै

आँबुखैरेनी । प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी मन्दिर परिसरमा आकर्षक पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बीस लाख आर्थिक सहयोगमा पर्यटन प्रबद्र्धनार्थ आकर्षण किसिमको छिम्केश्वरी पार्क निर्माण गरिएको हो ।…

फोहोर बेचेर पैसा कमाउदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वस्तुहरु विक्रीबाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी…

रोटरीको केशवटारमा आँखा परिक्षण शिविर, ५५० मध्ये ४१ जनाको मोतिबिन्दुको अप्रेशन

दमौली । तनहुँको व्यास-१४ केशवटारमा आइतबार र सोमबार रोटरी क्लब अफ दमौली, रोटरी क्लब अफ पोखरा फिस्टेल, आइसिओ फाउण्डेसन, व्यास नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा…