Category: राजनीति

भगवती न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक नियुक्त

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३ गतेदेखी लागु हुने गरि न्यौपानेलाई…

रस्वपाबाट निष्कासित मुकुलको आरोपबारे स्वर्णिमको: सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’ बताए ।…

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको…

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको…

व्यास नगरपालिकाको मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ । उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो । फैसलाको पुनरावेदनका…

एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम विजयी, पदाधिकारीमा को-को ?

दमौली । नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । उनका…

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ सर्वोच्च अदालतमा

दमौली । तनहुँको व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च पुगेका छन् । एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन…

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने भएको छ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै…

व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

दमौली । तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले…

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि…