Category: खेलकुद

ऋषिङमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुने

ऋषिङ – ऋषिङ गाउँपालिकाको आयोजनामा पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १५ गते देखी शुरू हुने प्रतियोगितामा  प्रथम , द्वितिय र तृतीय हुने टिमलाई क्रमश नगद रु…

एन्फा तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक

  अखिल नेपाल फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठकी आमा ६७ बर्षिया पित्त कुमारी श्रेष्ठको मंंगलबार निधन भएको हो। मृतक श्रेष्ठ COPD Blood Infection को…

श्रेष्ठद्वारा बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण

आँबुखैरेनी, २९ भदौं । तनहुँ आँबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले राष्ट्रिय बाल दिवसको अवसरमा आज बरादीमा रहेको बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण गर्नुभएको छ । आँबखैरेनी गाउँपालिका वडा नं. १,…

जिल्ला बक्सिङ् संघ तनहुँ गठन

तनहुँँ – खेल प्रेमी युवाहरुको सक्रियतामा साेमबार दमौलीमा जिल्ला बक्सिङ् संघ तनहुँ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिती तनहुँका प्रमुख शिवहरि पण्डितको रोहवर तथा एन्फा केन्द्रिय सदस्य तथा…

राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी ढकाललाई

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्तबहादुर ढकालले पाउनुभएको छ ।  युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।…

सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनले ड्राफ्टमा…