दमौलीका कार्की बने मिस्टर टिन इन्टरनेशनल प्रतियोगितामा सेकेण्ड रनर अप

Byखवरबाटिका

२२ पुष २०७८, बिहीबार १९:४० २२ पुष २०७८, बिहीबार १९:४० २२ पुष २०७८, बिहीबार १९:४०

दमौली – व्यास ४ का सुदिप कार्कीले मिस्टर टिन इन्टरनेशनल प्रतियोगिता नेपाल २०२१ को सेकेण्ड रनर अप भएका छन । काठमाडौमा आयोजना गरिएको १९ बर्ष भन्दा कम उमेर समुह बिच भएको प्रतियोगितामा कार्की सेकेण्ड रनर अप भएका हुन् ।  दुई दर्जन भन्दा बढी बिच भएको प्रतिस्पर्धीमा १८ वर्षिय कार्की सेकेण्ड रनर अपको ताज पहिरन सफल भएका हुन । यस अघि उनी जेसिआइ व्यासनगरको आयोजना गरेको व्यासनगर साइनिङ स्टार वर्ष २०१६ मा टप ५ मा पनि बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *