तनहुँ । नेपाली कांग्रेसको तर्फबाट तनहुँको व्यास नगरपालिकाको मेयरमा वैकुण्ठ न्यौपाने पुन: उम्मेदवार बनेका छन् । न्यौपाने दोस्रो कार्यकालका लागी उम्मेदवार बनेका हुन् ।

यस्तै नेपाली कांग्रेसबाट उपमेयरमा भने इन्दिरा दरैको उम्मेद्वारी परेको छ ।

संविधान सभासदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा सहितको दलबलका साथ गएर व्यास नगरपालिकाको लागी नेपाली कांग्रेसले मनोनयन दर्ता गराएका हुन् ।

  • कुन वडामा को ?

वडा नं १ : रमेशचन्द्र हड्खले

वडा नं २ : काशीराम श्रेष्ठ

वडा नं ३ : अनुप राना

वडा नं ४ : देउ बहादुर गुरुङ

वडा नं ५ : यज्ञ खनाल

वडा नं ६ : जीवन गुरुङ

वडा नं ७ : सतिश्चन्द्र न्यौपाने

वडा नं ८ : युवराज गुरुङ

वडा नं ९ : सुरेश थापा

वडा नं १० : खेम पोख्रेल

वडा नं ११ : दल बहादुर दुरा

वडा नं १२ : बमबहादुर आले,

वडा नं १३ : बसन्त बहादुर आले

वडा नं १४ : काजीमान श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *