Month: १३ फाल्गुन २०७९, शनिबार २२:१३

घिरिङमा भएको पर्वतिय दौडमा राउत विजयी

घिरिङ । घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको १५ किलोमिटर पर्वतिय दौड प्रतियोगितामा नरेन्द्र सिं रावत प्रथम भएका छन। रावतले ५० मिनेट ३७ सेकेन्डमा सो दुरि पूरा गरेका थिए…

बन्दिपुरमा प्रथम अध्यक्ष कप सुरु

बन्दीपुर । तनहुँको बन्दिपुरमा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटबल तथा भलिबल प्रतियोगिता सुरु भएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा वडा न. ४ भुमर्सेमा प्रथम अध्यक्ष कप २०७९ फुटवल…

राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भनेः सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा प्रस्तावित रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् । कांग्रेसले आजको बैठकबाट राष्ट्रपतिमा उठाउने निर्णय गरेपछि उनले…

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो…

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ…

सरकारबाट बाहिरियो राप्रपा, समर्थन पनि फिर्ता लिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको…

मगर दिवसमा तनहुँको म्याग्दे र देवघाट गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही फागुन १५ गते सोमबार ४१औं मगर दिवसको अवसरमा दुवै पालेकाले सार्वजनिक बिदा…

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति: कांग्रेसबाट देउवा, पौडेल र सिटौला चर्चामा

काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत…

पृथ्वीराजमार्गको बिमलनगरदेखि घाँसिकुवासम्म रातिमा दैनिक ४ घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बिमलनगरदेखि घाँसिकुवासम्म दैनिक ४ घण्टा रातिमा बन्द हुने भएको छ । मुग्लिन-पोखरा सडक विस्तारकाे कामका लागि रातिमा पूर्ण सडक बन्द गरी काम गर्न लागिएको हो…

पराशरद्धारा आयोजित हाजिर जवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम, मैबलको सरस्वति सदन तेस्रो

दमौली । तनहुँको व्यास नगरपालिका–४ बागबजार दमौली स्थित पराशर माध्यामिक विद्यालय बिहिबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह…