Month: १२ बैशाख २०८०, मंगलवार २२:१३

तनहुँ-१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले भन्छन-‘तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’

तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

चितवन-२ मा रवि लामिछाने ४३ हजार मतान्तरले विजयी

चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन्…

तनहुँ-१ मा स्वर्णिम वाग्ले १४ हजार मतान्तरले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी भएका छन । मंगलबार बिहान ३ बजे सम्पन्न मत गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द…

गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेलाई १४६३ मत, भट्टराईलाई १३११

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा अहिले मतगणना जारी छ । गोविन्द भट्टराईको वडा व्यास-११ बाट स्वर्णिम वाग्लेले १ हजार ४६३ मत पाएका छन । सोही वडाबाट गोविन्द भट्टराईले…

तनहुँ-१ मा स्वर्णिम वाग्लेले कटाए ३० हजार मत, विजयी सुनिश्चित

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको जित सुनिश्चितभएको छ । सोमबार रातिसम्मको गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा १२ हजार ७६४…

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्दले स्वीकारे हार, भने ‘आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ’

तनहुँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग ११ हजार भन्दा बढी…

फ्लाई दुबईका पाइलटले भने – जहाज सुरक्षित छ, दिल्लीमा ल्याण्ड गर्ने तयारी

काठमाडौं । फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् । उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि…

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले…

तनहुँ-१ मा स्वर्णिम वाग्ले १० हजार भन्दाबढी मतले अगाडी, गोविन्द र सर्वेन्द्रले कति पाए ?

तनहुँ । आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ । ३२ वटा वडाको ४७ हजार १६२ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका…

तनहुँको माथिल्लो गुणादीमा दुई वटा बस ठोक्किदा १३ जना घाइते

तनहुँ । तनहुँको माथिल्लो गुणादीमा दुई बस ठोक्किदा १३ जना घाइते भएका छन । सोमबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ माथिल्लो गुणादी स्थित पृथ्वी राजमार्ग सडकखण्डमा दमौली तर्फबाट…