जङ्गली च्याउ खाँदा तनहुँकाे घिरिङमा तीन जना बिरामी

Byखवरबाटिका

२३ असार २०८१, शनिबार २३:०५ २३ असार २०८१, शनिबार २३:०५ २३ असार २०८१, शनिबार २३:०५

दमाैली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा जङ्गली च्याउ खाँदा शनिबार तीन जना बिरामी भएका छन् ।

च्याउ खाँदा स्थानीय ६० वर्षीया लिलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिरामी तीन जनालाई स्थानीय धुलिखेल अस्पतालमा उपचार पश्चात थप उपचारका लागि मेट्रोसिटी अस्पताल रामपुर पाल्पा पठाइएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *