रोटर्याक्ट दमौलीले शनिबार दमौलीदेखि छाब्दीसम्म सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने
दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष…