Month: १२ माघ २०८१, शनिबार १७:४४

राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा पुर्ण

दमौली । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन समपन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा तनहुँका पूर्ण विक सर्वसम्मत चयन भएका छन् । शनिबार तनहुँको बन्दीपुरमा सम्पन्न अधिवेशनले…

दलित समुदायको पक्षमा कलम चलाउन जरुरी : सभामुख धिताल

बन्दिपुर । गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा व्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताए । तनहुँको बन्दिपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई…

रामशाह माविमा आँबुखैरेनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा बिहिबार प्रतियोगिता सुरु भएको हो । आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालको…

प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते हुने, पत्रकारिता पुरस्कार श्रेष्ठलाई

दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । शाखाको आज सम्पन्न बैठकले अधिवेशन मिति तय गरेको हो । प्रेस चौतारीको स्थापना दिवसको…

धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि पत्रकार महासंघ तनहुँले घुम्ती बैठक गर्ने

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ । शाखाको आज सम्पन्न कार्यसमिति बैठकले पर्यटन…

तनहुँमा दुर्घटना बढेपछि दुई पाङ्ग्रे सवारी साधनको चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना

दमौली । जिल्ला ट्रफिक कार्यालय तनहुँले दुई पाङ्ग्रे सवारी साधनको चालकलाई सडक सुरक्षा सम्बन्धमा सचेतना गराएको छ । केहि समय यता तिब्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई…

शसस्त्र प्रहरी बल नेपाल नं. २३ गण मनकामना भानुद्वारा छाब्दीमा ढुङ्गे धारा निर्माण

दमौली । शसस्त्र प्रहरी बल नेपाल नं. २३ गण मनकामना भानुले ढुङ्गे धारा बनाएको छ । तनहुँको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरमा ढुङ्गे धारो निर्माण गरिएको छ…

तनहुँको ऋषिङ गाउँपालिकाले माघ २० गते खुल्ला कौराहा प्रतियोगिता गर्ने

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले कौराहा प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने भएको छ । ऋषिङ‌बाट उत्पत्ति भएको कौराहा संस्कृति…

डुम्रे बजारको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट

दमौली । तनहुँको डुम्रे बजारको एकमा घरमा आगलागी भएको छ । बुधबार जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे बजार स्थित रहेको केशव अधिकारीको पक्की घरको पाँचौ तलामा आगलागी भएको…

व्यासनगर खुल्ला महिला हाफ म्याराथन माघ १६ गते हुने

दमौली । तनहुँको व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसमा चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । हरेक वर्ष सहिद दिवसको अवसरमा व्यास नगर…