Category: राजनीति

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ, तनहुँका जीतप्रकाश आले आर्थिक मामिलामन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा…

मन्त्रीबाट मनाङेको नाम काटियो, राष्ट्रपति पौडेलको जोडबलमा तनहुँका जितप्रकाश मन्त्री बन्दै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने निधोमा पुगेका छन् । उनले समाजवादीका एक्ला सांसद राजीव गुरूङ (दीपक मनाङे)लाई मन्त्री नबनाउने भएका हुन् । कांग्रेसका…

गण्डकी प्रदेशमा माओवादीबाट म्याग्दीका रेशमबहादुर जुग्जाली मन्त्री बन्ने

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने…

रास्वपा सभापति रविले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान सभापति लामिछाने बालुवाटार पुगेका थिए । नक्कली भुटानी…

आरजु देउवा काठमाडौंमै, सिंगापुर भागेको हल्ला गलत भएको सचिवालयको प्रष्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर, देउवाको सचिवालयले भने आरजु काठमाडौंमै रहेको बतायो । सचिवालयका अनुसार…

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नै घरबाट पक्राउ

काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । उनी नक्कली भुटानी शरणार्थी…

सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन : स्वर्णिम वाग्ले

काठमाडौँ । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रले सर्जरी नै खोजेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा विनियोजित विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा सोमबार भाग लिँदै सांसद वाग्लेले अर्थमन्त्रीले…

तनहुँ-१ मा ६ उम्मेदवारको जमानत जफत, कस्को मत कति ?

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । तनहुँ-१ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गरे…

उपचार सकेर भारतबाट राष्ट्रपति पौडेल आज बेलुकी स्वदेश फर्किने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति…

प्रतिनिधिसभामा स्वर्णिम वाग्लेको पहिलो सम्बोधन: तनहुँ हुँदै पोखरा जाने धुलाम्मे सडकको व्यवस्थापन गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा तनहुँ हुँदै पोखरा जाने सडकको कुरा उठाएका छन् । सांसद वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग बिस्तार…