जनताको घर आगनमा एकीकृत सेवा पुर्याउने आँबुखैरेनीको उद्देश्य: बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना
आँबुखैरेनी । जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पुर्याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र’ स्थापना गरिएको छ…