Category: खेलकुद

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा…

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।…

झापुटारका सविर र अमरलाई डी लेवलको प्रथम पुरस्कार

दमौली । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ व्यास युवा क्लवको आयोजनामा शुरु भएको व्यास–४ प्रथम वडा अध्यक्ष कप २०८१ को खुल्ला व्याडमिन्टन प्रतियोगिताको वी लेवलको खेलमा…

च्याङ्ली स्पोर्ट क्लब गोरखाले जित्यो भानु कपको उपाधि

भानु । तनहुँ जिल्लाको सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फुटबल प्रतियोगिताको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोरखाले जितेको छ । आईतबार भएको फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लालाई १-० गोल अन्तरले…

भानु कपको फाइनलमा लिभिक शुक्ला र च्याङ्ली स्पोर्ट क्लब भिड्ने

भानु । तनहुँ जिल्लाको सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फुटबल प्रतियोगिताको फाइनलमा लिभिक कन्ट्रक्सन शुक्ला र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका छन् । शनिबार भएको सेमीफाइनल खेलमा लिभिक…

भानु कप फुटबल प्रतियोगिता साउन १९ देखि सुरु हुने, पुरस्कार राशी २ लाख ५० हजार

दमौली । तनहुँको भन्सारमा १७ औं भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै भानुकपको बारेमा जानकारी गराएको हो । साउन १९ गतेदेखि भानु नगरपालिका १…

नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन, अध्यक्षमा वाग्ले

भन्सार । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार बसेको पत्रकारको भेलाले नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन गरेको छ । नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीको अध्यक्षता र भानु नगरपालिकाका…

अर्जेन्टिनाले जित्यो १६औं पटक कोपा अमेरिका उपाधि

काठमाडौं । लाउटारो मार्टिनजले अतिरिक्त समयमा गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको…

स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

काठमाडौं । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डललाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।…

गण्डकी सरकारले तनहुँ र नवलपुरमा प्रदेशस्तरीय क्रिकेट रङ्गशाला बनाउने

तनहुँ। गण्डकी सरकारले २ वटा जिल्लामा प्रदेश स्तरीय क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको छ…