गोरखा सिरानचोकका बोगटीले जिते रोटर्याक्टको सचिन स्मृति खुल्ला दौडको उपाधि
तनहुँ । रोटर्याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा आइतबार आयोजना गरेको २०औ स्व.रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह…