Category: समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीद्वारा संघीय चुनावमा उठ्ने घोषणा

तनहुँ । नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले मंसिर ४ गते हुने संघीय चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन । सो घोषणा नेता जोशीले शनिबार दमौलीमा आयोजित…

तनहुँमा ७ हजार भन्दाबढी मतदाता थपिए

तनहुँ । तनहुँ जिल्लामा ७ हजार भन्दाबढी मतदाता थपिएका छन् । जिल्लाका ७ हजार ५४ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत बिहिवारसम्म…

गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

काठमाडौं । दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन…

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन…

छिर्कनेमा बस दुर्घटना हुँदा ७ जना घाइते

तनहुँ । तनहुँको व्यास-१२ छिर्कनेमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत छिर्कनेमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४५५८ नम्बरको यात्रुबाहक…

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त…

भोलिदेखि मतदाता नामावली संकलन नहुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए…

आइतबारदेखि चुनावका लागि राजनीति दल दर्ताको प्रक्रिया सुरु हुने

काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि…

मंसिर ४ गते चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक…

तनहुँमा ज्वरोका बिरामी बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह

तनहुँ । तनहुँका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ । उपचारका लागि जिल्लाको दमौली अस्पतालमा दैनिक २५० देखि ३०० को हाराहारीमा बिरामी आउने…