Category: समाचार

तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले गरिन मतदान

तनहुँ । तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन । जिल्लाको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीय गोपी माया पोख्रेलले मतदान…

तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै

तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म तनहुँमा ३५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३५ प्रतिशतको…

व्यास नगरपालिकाको उप-मेयरका उम्मेदवार बसुन्धरा र इन्दिराले गरिन् मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिकाको उप-मेयर(उपप्रमुख) पदका उम्मेदवार बसुन्धरा घर्ती र इन्दिरा दरैले मतदान छन् । घर्ती र दरैले आ -आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा एमालेबाट उम्मेदवार…

व्यास नगरपालिकाको मेयरका उम्मेदवार जोशी र न्यौपानेद्वारा मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगरप्रमुखका उम्मेदवार द्वयले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । एमाले-जोशी समुहका उम्मेदवार दीपक राज जोशीले व्यास-२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।…

कांग्रेस नेता रामचन्द्र पौडेलले सत्यवती र श्रममन्त्री किसान श्रेष्ठले मदर्साबाट गरे मतदान

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् । नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् ।…

शुक्लागण्डकीको वडाअध्यक्षका उम्मेदवार पन्तकाे गाडी ताेडफाेड

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षका उम्मेदवार शंकर पन्तको गाडी तोडफोड भएको छ । अज्ञात समुहले गएराती घर अगाडि राेकिराखेकाे गाडी ताेडफाेड गरेकाे उम्मेदवार पन्तले जानकारी…

पैसा बाड्न आएको भन्दै छिर्कनमा व्यासको मेयरका उम्मेदवार वैकुण्ठ न्यौपानेलाई स्थानीयले घेरे, प्रहरीद्वारा उद्दार

तनहुँ । तनहुँको व्यास-१२ छिर्कनमा स्थानीयले व्यास नगरपालिकाको मेयरका उम्मेदवार वैकुण्ठ न्यौपानेलाई घेरेका थिए । मतदातालाई पैसा बाड्न आएको भन्दै छिर्कनका स्थानीयले मेयरका उम्मेदवार न्यौपाने बसेको घर घेराउ गरेका थिए…

कांग्रेसबाट व्यास-१० को वडाअध्यक्षका उम्मेदवार खेमराज पोख्रेललाई स्थानीयले घेरे, पैसा बाँडेको आरोप (भिडिओ सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार खेमराज पोख्नेललाई बिहीबार राति स्थानीयले घेरेका छन् । मौन अवधिमा व्यास-१० अधेरीभञ्ज्याङमा पुगेका पोख्रेललाई स्थानीयले राति…

तनहुँ कांग्रेसद्धारा आले र थापालाई निलम्बन, व्यासका मेयर उम्मेदवार जोशीसहित ११ जनालाई कारबाही (नामावली सहित)

तनहुँ । नेपाली कांग्रेस तनहुँले दुई जनालाई निलम्बन र ११ जनालाई कारबाही गरेको छ । नेपाली कांग्रेस तनहुँले आज एक विज्ञप्ती जारी संविधान सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ…

तनहुँमा आज राती १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने (सूचना सहित)

तनहुँ । तनहुँमा आज बिहिबार राती १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगको निर्णायानुसार मिति २९ गते राती १२ बजे देखी ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका…

You missed

     
Holler Box