Month: १७ जेष्ठ २०७९, मंगलवार १७:५६

स्थानीय तह निर्वाचनमा जो दोस्रो कार्यकालका लागि मतदाताबाट भए अस्वीकृत

तनहुँ । स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँमा पनि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधि समेत…

व्यास नगरपालिकाको यी उम्मेदवार जसले कटाउन सकेनन् १० प्रतिशत मत (नामावली सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदका दुई जना बाहेक अन्य उम्मेदवारले खसेको मतको १० प्रतिशत मत कटाउन सकेनन् । व्यास नगरपालिकाको निर्वाचनमा ३० हजार २४७ मत खसेको थियो ।…

चुनावी तालमेलका कारण स्थानीय तहमा खुम्चियो महिला नेतृत्व

किरण श्रेष्ठ, तनहुँ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरू बीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका…

तारा एयरको जहाज मुस्ताङको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, २२ जना सवार थिए

मुस्ताङ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा…

तनहुँका दश वटै पालिका प्रमुखमा पुरुष मात्रै, महिला नेतृत्व शून्य

तनहुँ । तनहुँका दश स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो ।…

बसन्त विश्वकर्माको दाइजो प्रथा सम्बन्धि ‘रेलिमै’ गित सार्वजनिक (भिडिओ सहित)

तनहुँ । लोकदोहोरी गायक बसन्त विश्वकर्माको नयाँ गित सार्वजनिक भएको छ । बिहीबार गायक विश्वकर्माले आफ्नै युटुव मार्फत ‘रेलिमै’ बोलको नयाँ गित सार्वजनिक गरेका हुन् । उक्त गित नेपालको विशेष…

कक्षा १२ को परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ…

तनहुँको ८५ मध्य दुई वडामा मात्रै महिला वडाध्यक्ष निर्वाचित, पालिकाको नेतृत्वमा शुन्य

तनहुँ । तनहुँमा दुई जना महिला मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । तनहुँमा…

तनहुँका पाँच जनप्रतिनिधि दोस्रो पटक निर्वाचित, १५ नयाँ अनुहार

तनहुँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पाँच जना मात्र छन् । तनहुँको व्यास नगरपालिकाका प्रमुख र ऋषिङ गाउँपालिकाका अध्यक्ष…

कांग्रेसका केन्द्रीय सदस्य वाग्ले र महाधिवेशन प्रतिनिधी श्रेष्ठसहित ८ जनालाई कारबाहीको लागी सिफारिस

तनहुँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्रुव वाग्लेसहित ८ जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेपाली काँग्रेस वडा नं ५ को वडा कार्य समितिको बैठकले…

You missed

     
Holler Box