गठबन्धन गर्नु देशको आवश्यकता हो : रामचन्द्र पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता रहेको बताए । १३३औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्धारा आइतबार दमौलीमा आयोजित…