अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु
मेलबोर्न (अष्ट्रेलिया )। कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न…