क्षयरोगका बिरामी तनहुँमा बढ्दो, परीक्षणको दायरा बढाउँदै प्रदेश जनस्वास्थ्य कार्यालय
दमौली । तनहुँमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ ।…