Category: मुख्य समाचार

नेकपा एसकी नेतृ कलिला खानको सक्रियतामा छाब्दीका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ । तनहुँको व्यास १२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज कलिला खानको…

सचिनको स्मृतिमा रोट्रयाक्ट दमौलीद्वारा रक्तदान, २५ पिन्ट रगत संकलन (तस्बिर सहित)

दमौली । तनहुँको दमौलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व. रो. सचिन स्मृति…

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना…

भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने, कस्तो हुन्छ भूमि बैङ्क ?

भानु । तनहुँको भानु नगरपालिकाले भूमि बैङ्क सञ्चालन गर्ने भएको छ । एकातिर जमिन बाँझो अर्कातिर व्यावसायिक कृषि खेती र उद्योग तथा व्यवसाय गर्न चाहनेहरूले जग्गा नै नपाउने समस्याको हल…

पौष २५ गतेदेखि तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने

दमौली । तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ । यहि पौष २५ गतेदेखि माघ ७ गतेसम्म नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने मंगलबार…

मनाङमा मर्स्याङ्दी करिडोरको १४ पालिकाको बैठक, हिमालको मुद्दा मुख्य एजेन्डा

चामे । मनाङको चामे गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । कोरिडोरको पाँचौँ बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य…

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने (खेल तालिका सहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट…

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार…

पृथ्वी राजमार्गको गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्कियो, ऋषिङ पाटनका बस चालकको मृत्यु, ३० जना घाइते

दमौली । पृथ्वी राजमार्गको गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा परि एक जना बस चालकको मृत्यु भएको छ भने ३० जना घाइते भएको…

आँबुखैरेनीमा रक्तदान कार्यक्रम, ७६ पिन्ट रगत संकलन

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ आँबुखैरेनी, लायन्स क्लब अफ आँबुखैरेनी सिटी, लायन्स क्लब अफ आँबुखैरेनी अकला, लायन्स क्लब अफ आँबुखैरेनी…