Category: शिक्षा

चन्द्रोदय माविले भव्य रुपले मनायो स्वर्ण उत्सव

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी-१ समस्तिपुरमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयले ५० औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले मनाएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा ५०औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले…

ऋषिङको श्रृङ्ग माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा शुक्ला मावि प्रथम

विवेक श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ-६ गोठादि स्थित श्रृङ्ग माध्यमिक विद्यालयको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा शुक्ला मावि प्रथम भएको छ । लेप्टेन परिवार डुकुडाँडाको प्रायोजनमा १४औं दिर्ग-लोक स्मृतिको अवसरमा…

आँबुखैरेनीको चन्द्रोदय माविले स्वर्ण उत्सव मनाउँदै, हङकङबाट सुनिताको एक लाख सहयोग

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तिपुर स्थित चन्द्रोदय माध्यमिक विद्यालयले आगामी पुस २ गते स्वर्ण उत्सव मनाउने तयारी गरेको छ । स्वर्ण उत्सवका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि विद्यालयले…

जेसिज सप्ताहन्त सुरु, समता विद्यालयमा न्यानो कपडा वितरण

तनहुँ । जेसिआई व्यास नगरले हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने जेसीज सप्ताहन्त २०२४ आजदेखि सुरु भएको छ । सप्ताहन्त उद्घाटन व्यास ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो…

देउसी भैलो खेलेर सुदिपले दिए विपन्न विद्यार्थीलाई स्विटर र मोजा (तस्विर सहित)

दमौली । तनहुँ दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) र उनको टिमले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेका छन । शुक्रबार व्यास नगरपालिका…

भारतीय दुतावासको सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पसको भवनको उद्घाटन

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी क्याम्पसको भवनको बिहीबार समुदघाटन गरिएको छ । भवन निर्माण सम्पन्न भएको ९ वर्षपछि आँबुखैरेनी क्याम्पस भवनको भारतीय राजदुतावास काठमाडौंका प्रथम सचिव अविनाश कुमार…

३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको…

इन्टर्‍याक्ट रामज्योतिद्वारा सिन्धुका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण

दमौली । इन्टर्‍याक्ट क्लब अफ रामज्योतीले सिन्धु आधारभूत विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ साँगे सेरामा संस्थागत विद्यालयमा स्थापित क्लवले सामुदायिक विद्यालयका…

अखिल क्रान्तिकारी आदिकवि भानुभक्तद्वारा हस्ताक्षर संकलन, क्याम्पस समक्ष चार बुँदे माग

दमौली । अखिल क्रान्तिकारी आदिकवि भानुभक्त क्याम्पस इकाई समितिले विद्यार्थीको माग सहितको हस्ताक्षर संकलन गरेको छ । साथै उनिहरुले क्याम्पस समक्ष चार बुँदे माग राखेका छन । जसमा मासिक शुल्कमा…

आँधीमुल नेपाली कल्याण समाजद्वारा विद्यार्थीलाई सम्मान

दमौली । आँधीमुल नेपाली कल्याण समाजले विद्यार्थीलाई सम्मान गरेको छ । आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ बाट शैक्षिक वर्ष २०८० मा एसईई, कक्षा १२ तथा प्राविधिक विषयमा डिप्लोमा गरेका विद्यार्थीहरुलाई…