आम्दानीसँग जोड्न शुक्लागण्डकीमा महिलालाई कुक तालिम

दुलेगौडा । घरको भान्छामा सवैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिती ब्यवसायिक पाककलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाककलामा समेत बढाउने उदेश्यले तनहुँको दुलेगौडामा कुक…

महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्षमा अञ्जु

दमौली । महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्षमा अञ्जु दाहाल चयन भएकी छन् । सोमबार दमौलीमा सम्पन्न साधारण सभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको प्रथम…

रत्नज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई सुदिपद्वारा स्विटर र मोजा वितरण

दमौली । दमौलीका अभियन्ता महम्मद गफ्फार (सुदिप)ले व्यास नगरपालिका ६ स्थित रत्नज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेका छन । आइतबार विद्यालयका १९ जना विद्यार्थीलाई स्विटर र मोजा…

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर । युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न भएको छ । नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजना र युनेस्कोका निमित्त नेपाल…

वरिष्ठ गायक प्रेमराजा महत तनहुँको दमौलीमा तनहुँ उद्योग वाणिज्य संघद्वारा सम्मानित

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मिएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित भएका छन । गायक महतलाई नवौ तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार दमौलीमा सम्मान…

स्वास्थ्य मन्त्रालयको परिपत्र : जनशक्तिको सुनिश्चितता र उपकरण राख्ने स्थान नभई खरिद नगर्नू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी…

भानुमा बाख्रा दिवस: बोका प्रदर्शनीमा स्थानीय तर्फ पोखरेल र उन्नत तर्फ गुरूङको बोका प्रथम

भानु । तनहुँको भानुमा बाख्रा दिवस मनाइएको छ । भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समुह र नेपाल ब्यबसायीक…

गण्डकीको स्वास्थ्य मन्त्रालयले संशोधन गर्‍यो कार्यालयको नाम, दमौली अस्पताल बन्यो प्रदेश अस्पताल दमौली

दमौली । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यालयहरुको नाम संशोधन गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णय अनुसार कार्यालयहरूको नाम संशोधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालय…

तनहुँको भानुमा भोलि स्थानीय तथा उन्नत बोका प्रदर्शनी प्रतियोगिता हुने, प्रथम हुनेलाई १० हजार पुरस्कार

भानु । राष्ट्रिय बाख्रा दिवस २०८१ काे अवसरमा तनहुँकाे भानुमा स्थानीय तथा उन्नत बाेका प्रदर्शनी प्रतियोगिता हुने भएकाे छ । “पाेसिलाे आहार, बाख्रा पालनमा गुणस्तर सुधार ” भन्ने नाराका साथ…

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि…