Month: १३ चैत्र २०७७, शुक्रबार २३:०८

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

  काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत…

काङ्ग्रेस नेता भण्डारी द्वारा थर्पु कभर्डहल उद्घाटन

विकास खनाल म्याग्दे : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री सँकर भण्डारीले थर्पु कभर्डहलकाे उद्घाटन गरेका छन् । बिहिवार थर्पुमा अायाेजित एक भब्य कार्यक्रमका विच हलकाे उद्घाटन गर्दै प्रमुख…

सामाजिक विकास मन्त्री पुनद्वारा माेइ अामा समुहको भवन शिलान्यास

विकास खनाल म्याग्दे : म्याग्दे गाउँपालीका वडा नं ४ छिम्लिश्वारा छाङ मा कालिका माेइ अामा समुहको भवन शिलान्यास भएको छ । भवनकाे गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्री नरदेवि पुन…

दुर्घटनामा एकको मृत्यु, एक घाईते

दमौली- व्यास ५, माथिल्लो कन्टारमा सोमबार साँझ माेटर साईकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। एक जना घाईते भएका छन। शुक्लागण्डकीबाट दमौली आउँदै गरेको ग ८ प…

दमौली सेन्ट्रल पार्क निर्माण सम्बन्धमा नगरपालिकाकाे स्पष्टिकरण

दमाैली – व्यास नगरपालिका वडा नं ३ अनसन चौतारी नजिक चौरमा दमौली सेन्ट्रल पार्क निर्माण शुरू भएसंगै केही संघ संस्था, व्यक्तिहरुबाट सामाजिक सञ्जाल मार्फत खुल्ला चाैर यथास्थितीमा राख्नुपर्ने टिप्पणी दिएको…

खुल्ला चाैर संरक्षणका लागि हस्ताक्षर संकलन गरिने

दमाैली–  दमाैली खुल्ला मैदानलाइ यथास्थितीमा राख्नुपर्छ भन्दै स्कूल अफ डेमाेक्रेसी तनहुँ शाखाले हस्ताक्षर संकलन गर्ने भएकाे छ । स्कूल अफ डेमाेक्रेसी तनहुँले चैत्र १० गते बिहान १० बजेदेखि दमाैलीकाे अनसनचाैतारी…

‘ज्रेबा क्रस’मा हिड्न सिकाउँदै ट्राफिक र प्रहरी

दमाैली – सडक वारपारका लागि निर्माण गरिएकाे ज्रेबाक्रसिङ बाहिरबाट सर्वसाधारणले बाटाे काट्न थालेपछि तनहुँ प्रहरी र ट्राफिक प्रहरीले सचेतना अभियान शुरू गरेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक…

तनहुँ जलविद्युतको बाँध निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं – तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना  निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेजका निर्माण कार्यका लागि…

भारतमा काेराेना बढेसंगै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेकाे भन्दै मन्त्रालयले आइतबार…

तनहुँमा पनि बिबेकशिल साँझा गठन

दमौली – बिबेकशिल साझा पार्टीले तनहुँमा जिल्ला समिति घोषणा गरेको छ । शनिवार दमौलीमा भएको भेलाले सागर घिमिरेको संयोजकत्वमा बिवेकशिल साँझा पार्टी तनहुँ चयन गरेको हो । समितिको सहसंयोजकमा नगेन्द्र…