अकला मन्दिरको मुर्ती र शंखा चोरी।

Byखवरबाटिका

५ श्रावण २०७८, मंगलवार १२:२५ ५ श्रावण २०७८, मंगलवार १२:२५ ५ श्रावण २०७८, मंगलवार १२:२५

 

समुन्द्र ढकाल दमौली: तनहुँको सदरमुकाम दमौलीबाट १७ कि मि टाढा म्याग्दे गाउँपालिका वार्ड नं -०६ स्थित थर्पु बजार नजिकै रहेको अकला मन्दिरमा साउन ४ गते आज राति अज्ञात समूह द्वारा मन्दिर ताेड फाेड गरि कालिकाे ३ वटा मुर्ति र शङ्ख घण्टा चाेरि भएको छ।

तनहुँको धार्मिक र प्रशिद्द तिर्थ स्थल मध्यको एक मानिने थर्पु अकला मन्दिरमा दर्जनै भक्तजनहरुको भिड लाग्ने गर्दछ। पछिल्लो समय चोरीको शंख्या बढे संगै जनमानसमा एक किसिमको डर पैदा भएको छ। यो घटनाले पनि थप जनमानसमा एक किसिमको तरङ्ग पैदा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *