Month: १३ भाद्र २०७८, आईतवार १८:३८

खड्का र नहर्कीलाइ युवा पत्रकारिता पुरस्कारका लागि सिफारिस

दमाैली – तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निणर्य गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको…

आँबुखैरेनी बजारमा नांङ्गाेतार हटाएर एबिसि केबुल

 रामबहादुर धामी आँबुखैरेनी।       तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको…

निषेधाज्ञा उल्लंघन गर्दै आदिकवीमा विद्यार्थी र अभिभावकको अभिमुखीकरण

दमाैली – जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै आदिकवि भानुभक्त क्याम्पसले शनिवार विद्यार्थी र अभिभावकसंग अभिमुखीकरणको आयोजना गरेको छ । क्याम्पसको कक्षा ११ मा नयाँ भर्ना भएका…

लगातारको झरी आजदेखि केही कम हुने

काठमाण्डाै – आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् ।  केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । पानी  पानी पार्ने मनसुनी…

अमेरिकाद्वारा अफगानिस्तानको पूर्वी क्षेत्रमा आईएस लक्षित ड्रोन आक्रमण

काठमाण्डाै – अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।…

अलबिदा जनगायक टुहुरे !

‘आमा दिदी बैनी हो, कति बस्छौं दासी भै सुखको सधैं प्यासी बनेर…’ यो कालजयी गीतका स्रष्टा प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायक जेबी टुहुरे अब हामीमाझ रहेनन् । आफ्नै गीत संगीतबाट…

दुबै मिर्गौला बिरामीको आग्रहः ‘बाँच्न चाहान्छु, मलाई बचाइदिनुहोस्’

दमाैली – तनहुँको ऋषिङगाउँपालिका–८ पल्ट्याङ निवासी दुबै मिर्गौला खराबी भएका ३५ बर्षीय खिमबहादुर नेपालीले आफुलाई बचाइदिन सबैपक्ष संग अपिल गर्नुभएको छ । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका नेपालीको मृर्गौला…

अमेरिकी जीवनशैलीमा ‘लाइफ इन एलए’

फिल्म ‘लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिदै छ। डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका तनहुँ भिमादका व्यास बिस्सु लाइफ इन एलए मार्फत नेपाली चलचित्र क्षेत्रमा देखा…

कुलचन्द्र बास्ताेला स्मृति कृषि सम्मानवाट घिमिरे सम्मानित

पाेखरा । मानवीय सेवा अभियानले सञ्चालन गरेकाे कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पाेखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व कुलचन्द्र बास्ताेलाकाे स्मृतिमा परिवारजनले स्थापना…

वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु

दमाैली – वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । भानु नगरपालिका…