Month: २ कार्तिक २०७८, मंगलवार २३:५४

नेकपा एमाले व्यास नगर अध्यक्षमा पौडेलको दाबी

दमाैली – नेकपा एमालेकाे वडा तथा पालिका अधिवेशनकाे मिति घाेषणा भएसंगै अाकांक्षी उम्मेदवारहरू धमाधम खुल्न थालेका छन । यसैगरी नेकपा एमाले व्यास नगर अध्यक्षमा प्रेमप्रसाद पौडेलले पनि आफ्नो दावी प्रस्तुत गरेका छन्…

जेष्ठ नागरिककाे सेवा सुबिधामा सहयाेग गर्ने मन्त्री रेग्मीकाे प्रतिबद्धता

देवघाट – महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले देवघाटमा अाश्रित जेष्ठनागरिककाे सेवा तथा सुविधाकाे लागि उचित सहयाेग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन। मंगलबार तनहुँकाे प्रसिद्ध धार्मिक स्थल…

थानीथान मन्दिरमा डाेली भित्रिन थाले

भानु – तनहुँकाे थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिन थालेका छन । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिने क्रम…

गोरखामा परकम्प, ४.३ म्याग्निच्युट मापन

गाेरखा– गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आइतबार बिहान ४ बजेर ९ मिनेटमा भुकम्पकाे परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको…

क्यान्सर बिरामीलाई मन्त्री श्रेष्ठकाे सहयोग

तनहुँ  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले क्यान्सरबाट विरामी परेका एक बृद्धको उपचारमा सहयोग प्रदान गरेका छन । व्यास नगरपालिका वडा नं. ११, तनहुँसुर निवासी काजीबाबु…

प्रहरीले गाेली हानेर राँगाे ठहरै !

दमाैली – दमाैलीमा मंगलबार साँझ प्रहरीकाे गाेलीले राँगाे ठहरै भएकाे छ । व्यास नगरपालिका वडा नं. ३, देउरालीनगरमा स्थानीय नेवार समुदायले दशैका लागि ल्याएकाे राँगाे मात्तिएर दाम्लाे चुडाए पछि प्रहरीले…

गाउँ नै बिस्तापित हुने डर बढेपछि युवा चिन्तित

समुन्द्र ढकाल/भानु (रतनपुर) गाउँमा बाँदर आतंक बढेपछि रतनपुर कोलाचौर, तनहुँका स्थानीयहरु चितवनमा बसाई सर्नेक्रम बढ्दो छ । गाँउमा रहेका युवाहरु पनि अध्ययनका लागि अन्यत्र बसाई सर्दा गाउँमा वृद्ध मात्र रहेका…

गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्…

दमौली आँखा उपचार केन्द्रमा मुख्यमन्त्रीको बाबु ‘गोबर्धन’ को नाम

समुन्द्र पाैडेल/दमाैली दमौली अस्पतालमा संचालनमा रहेको दमौली आँखा उपचार केन्द्रको नाम परिर्वतन गरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको बुबाको नाम राखिएको छ। मुख्यमन्त्री पोख्रेलको बुबाको नामबाट ‘गोबर्धन शर्मा मेमोरियल…