March 25, 2023

दमौली – तनहुँको शुक्लागण्डकि नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । आइतबार एक सुचना प्रकाशित गर्दै २७ गते बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिएको हो । सो दिनमा नगरपालिका मातहत रहेका सम्पुर्ण क्षेत्र,बिद्यालय , वडा कार्यालय बन्द रहने शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *