तनहुँमा कहाँ-को उम्मेदवार ? (नामावली सूची सहित)

Byकिरण श्रेष्ठ

२१ बैशाख २०७९, बुधबार १४:३६ २१ बैशाख २०७९, बुधबार १४:३६ २१ बैशाख २०७९, बुधबार १४:३६

तनहुँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले तनहुँका १ हजार ६३६ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । तनहुँमा १ हजार ७५१ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । जसमध्य १ सय १५ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।

आयोगले बुधबार बाँकी रहेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

यी हुन् तनहुँका उम्मेदवार:

यहाँ क्लिक गर्नुहोला

Candidate_Nomination Tanahun 2079

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed