व्यास-८ रिस्तीमा ९७५ मत खस्यो, मतदान जारी

Byकिरण श्रेष्ठ

४ जेष्ठ २०७९, बुधबार १५:५६ ४ जेष्ठ २०७९, बुधबार १५:५६ ४ जेष्ठ २०७९, बुधबार १५:५६

रिस्ती । तनहुँको व्यास ८ स्थित रिस्तिको दुई वटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको छ ।

कुल १ हजार ५ सय ७६ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो ३: ५५ बजेसम्म ९ सय ७५ मत खसेको निर्वाचन अधिकृत मित्रलाल भट्टराईले जानकारी दिए ।

गाविस भवन मतदान केन्द्र क र ख मा यतिबेला मतदान भईरहेकोे छ । यसअघि वैशाख ३० गते भएको मतदानमा ९ सय २२ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *