Month: १४ असार २०७९, मंगलवार १४:२६

तनहुँमा बुल्दी खोलाले बगाउदा ४ वर्षिया बालिकाको पाठेघरमा काठको टुक्रा अड्कियो, उपचारका लागी सहयोगको अपिल

तनहुँ । तनहुँको ४ वर्षिय बालिका युविना थापा मगरको उपचारमा समस्या देखिएको छ । उनको पाठेघरमा काठको टुक्रा अड्किएको चिकित्सकले जनाएको छ । गत असार २ गते व्यास-११ सेरा स्थित…

पहिरो हटाएपछि संचालनमा आयो डुम्रे–बेँसीशहर सडक

लमजुङ । बाढीपहिरोले गए रातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो…

पहिरोले डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध

लमजुङ । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । डुम्रे–बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका १ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका…

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भानुमा एक महिलाको मृत्यु

भानु । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जनाएको छ…

तनहुँमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

तनहुँ । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले असार १ गतेदेखि सुरु गरेको नामावली…

चन्द्रावतीमा चुदी खोलाले बगाउदा डेढ वर्षिया बालिकाको मृत्यु

भानु । तनहुँको भानु नगरपालिका वडा नं ७ चन्द्रावतीमा चुदी खोलाले बगाउदा डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । सोही स्थान निवासी रचना श्रेष्ठको १ वर्ष ६ महिनाको छोरी काव्या…

जिसस तनहुँको प्रमुखमा कांग्रेसका वाग्ले र उपप्रमुखमा माओवादीका थापा विजयी

तनहुँ । जिल्ला समन्वय समिति तनहुँको नेतृत्व टुंगिएको छ । सोमबार हुने भनिएको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाए संगै जिससको नेतृत्व नै टुंगो…

भानु जयन्तीमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने

तनहुँ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितीले २०९औं भानु जयन्ती राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाउन भएको छ । बिहिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको जानकारी दिईएको…

व्यास नगरपालिकाको बजेट एक अर्ब ६५ करोड ५४ लाख

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले…

चितुवा नियन्त्रणको लागी बन्दिपुरमा राखिएको खोरको अनुगमन

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा चितुवा नियन्त्रणको लागी राखिएको खोरको अनुगमन तथा निरिक्षण गरिएको छ । बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ को तीन वटा स्थानमा फलामे खोर राखिएको छ ।…