Month: ९ असार २०७९, बिहीबार १६:३५

मगर साँस्कृतिक संघ तनहुँको अध्यक्षमा सर्जन, सचिवमा सिर्जना

तनहुँ । नेपाल मगर साँस्कृतिक संघ तनहुँको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्जन थापा मगर चयन भएका छन । बिहीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बालकृष्ण आले, सचिवमा सिर्जना आले मगर, कोषाध्यक्षमा सिर्जना…

भलिबल संघ तनहुँको अध्यक्षमा सुनार

तनहुँ । भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन । संघको तेस्रो अधिवेशनबाट उनी पुनः सो पदमा चयन भएका हुन् । सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ,…

तनहुँमा एक लाख ५३ हजारले भरे राष्ट्रिय परिचयपत्रको फारम

तनहुँ । तनहुँमा एक लाख ५३ हजारले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको अभियान र फिक्स्ड कार्यालय जिल्ला प्रशासनमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम…

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा…

पहिरोले अवरुद्ध डुम्रे-बेँसीशहर सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

तनहुँ । लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको…

उत्पादन बढाउन गाउँको बाझो जमिनमा खेती गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पादन बढाउन गाउँमा बाझिएको जमिनमा खेती गर्नुपर्ने बताए । उत्पादन घटेको कारणले भोकमरी आउनसक्ने भएकाले खाद्यान्न सङकट चुनौतीको रूपमा आएको पौडेलले बताए…

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि, १९९ पुग्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि…

निर्वाचन खर्च बुझाउन अटेर, तनहुँमा १५१ जनाले मात्रै बुझाए

तनहुँ । स्थानीय तह निर्वाचन २०७९ सकिएको एक महिना पुगी सक्दा समेत अहिलेसम्म तनहुँका १५१ जना उमेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा…

कुलुङमा रोटरीको स्वास्थ्य शिविर, ३०५ जना लाभान्वित

तनहुँ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको सहआयोजनामा शुक्रबार व्यास–१४ माझथर कुलुङ्गमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जी. पी. कोइराला राष्ट्रिय स्वास प्रस्वास…

टिम नेपाे तनहुँद्वारा भानुको जय मंगल प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

तनहुँ । टिम नेपाे तनहुँले भानु नगरपालिका वडा नं. ७ बसन्तपुर स्थित जय मंगल प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा ३२ थान झोला तथा शैक्षिक सामाग्री…